ला लिगाका खेल जुनमा हुने सम्भावना « Khabarhub

ला लिगाका खेल जुनमा हुने सम्भावना


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण मार्चदेखि रोकिएको ला लिगा जुन महिनामा सुरु गर्ने तयारी भएको छ ।

स्पेनिल फुटबल लिग ला लिगाका बीचमै रोकिएको जारी सिजन जुनबाट शुरुगर्ने गरि तयारी भइरहेको र खेलाडीहरु यहिँ हप्तादेखि अभ्यासमा फर्किने भएका छन् ।

स्पेनको खेल तथा स्वास्थ्य अधिकारीबीच खेलाडी र स्टार्फको सुरक्षाको सुनिश्चितबारे सहमती भएपछि व्यक्तिगत अभ्यास सुरु यहिँ हप्ताबाट सुरु हुने भएको छ ।

अभ्यासका लागि मेदान प्रवेश अगाडि खेलाडीहरुको परिक्षण गरिने भएको छ । मार्चदेखि रोकिएको खेलकुदका लागि ला लिगाले आफ्नो छुट्टै प्रोटोकल बनाइसकेको छ ।

कोरोनाको प्रभाव हेरी सुरुमा व्यक्तिगत अभ्यास र विस्तारै सामुहिक अभ्यासमा लगिने बताइएको छ ।

मे महिना भर हुने प्रगतिले जुनमा खेल गराउनेबारे यकिन हुने ला लिगाको विज्ञप्तिमा भनिएको छ । ला लिगामा बार्सिलोना शीर्ष स्थानमा छ भने अझै लिगमा ११ चरणका खेल बाँकी नैछन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : २३ बजे

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ