सिनामंगलमा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा डिस्पोज « Khabarhub

सिनामंगलमा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा डिस्पोज


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सिनामंगलमा आज बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

सिनामंगलस्थित सुकुम्बासी बस्तीमा भेटिएको शंकास्पद वस्तु ‘प्रेसर कुकर बम’ नभएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका हुन ।

उनले भने, ‘सुकुम्बासी बस्तीमा प्रेसर कुकर भेटिएको हो, नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । प्रेसर कुकरमा केही ढुंगाहरु राखिएका रहेछन् ।’

आज विहान स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । केही बेर सो क्षेत्रमा बम भएको आशंकामा त्रास फैलिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : ५४ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा