कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा १ लाखको मृत्यु हुने आकलन « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा १ लाखको मृत्यु हुने आकलन


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा मात्रै १ लाख मानिसको मृत्यु हुन सक्ने आकलन गरेका छन् ।

दुई घण्टाभन्दा बढीको अनलाईन सम्बोधनका क्रममा ट्रम्पले संक्रमण नियन्त्रणका लागि अथक प्रयत्न गरिए पनि कम्तिमा १ लाख मानिसको मृत्यु हुने आकलन गरेका हुन् ।

अमेरिकामा भाइरसका कारण ६९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने उपचारारत १६ हजारभन्दा बढीको अवस्था गम्भीर छ ।

सन् २०२० को अन्त्यसम्ममा खोप बनिएर संक्रमणकाविरुद्ध लड्न सहज हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : ३२ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना