संघीय संसदका महासचिव गौतमद्वारा पद तथा गोपनियताको शपथ ग्रहण « Khabarhub

संघीय संसदका महासचिव गौतमद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको महासचिवमा नियुक्त भएका डा भरतराज गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

महासचिव गौतमले मंगलबार सभामुख अग्नि सापकोटा समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा गौतमलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेकी थिइन् ।

महासचिव गौतमको शपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय नेता, सचेतक र संसदीय समितिका सभापतिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ०८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा