नेपालको पूर्वी नाकाबाट दैनिक २ हजार बढी भारतीय नागरिक फर्किँदै « Khabarhub

नेपालको पूर्वी नाकाबाट दैनिक २ हजार बढी भारतीय नागरिक फर्किँदै


२३ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकडभिट्टा- भारतको पश्चिम बंगाल सरकारले बुधबार अपरान्हबाट प्रवेश दिएपछि नेपालबाट घर फर्किने भारतीय श्रमिकको भीड बढेको छ ।

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अहिले दैनिक २ हजारको हाराहारीमा भारतीय नागरिक स्वदेश फर्किने गरेका छन् ।

केही दिनदेखि पूर्वी नाकामा अलपत्रमध्ये बुधबार ५ सय भारतीयलाई प्रवेश दिइएको थियो ।

बिहीबार नेपाल–भारत सीमा जोड्ने मेची पुलबाट  दुई हजार बढी नागरिक भारत फर्किनएका छन् ।

भारत पश्चिम बंगालको अध्यागमन विभागमा कार्यरत आईसीपी सुनिल प्रधानले बुधबार पश्चिम बंगाल सरकारको आधिकारिक पत्र पठाएपछि प्रवेश दिइएको जनाए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १० : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको