नेपालको पूर्वी नाकाबाट दैनिक २ हजार बढी भारतीय नागरिक फर्किँदै | Khabarhub Khabarhub

नेपालको पूर्वी नाकाबाट दैनिक २ हजार बढी भारतीय नागरिक फर्किँदै


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकडभिट्टा- भारतको पश्चिम बंगाल सरकारले बुधबार अपरान्हबाट प्रवेश दिएपछि नेपालबाट घर फर्किने भारतीय श्रमिकको भीड बढेको छ ।

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अहिले दैनिक २ हजारको हाराहारीमा भारतीय नागरिक स्वदेश फर्किने गरेका छन् ।

केही दिनदेखि पूर्वी नाकामा अलपत्रमध्ये बुधबार ५ सय भारतीयलाई प्रवेश दिइएको थियो ।

बिहीबार नेपाल–भारत सीमा जोड्ने मेची पुलबाट  दुई हजार बढी नागरिक भारत फर्किनएका छन् ।

भारत पश्चिम बंगालको अध्यागमन विभागमा कार्यरत आईसीपी सुनिल प्रधानले बुधबार पश्चिम बंगाल सरकारको आधिकारिक पत्र पठाएपछि प्रवेश दिइएको जनाए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : ४४ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन