पाल्पा अस्पतालका डाक्टरसहित १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा | Khabarhub Khabarhub

पाल्पा अस्पतालका डाक्टरसहित १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि डाक्टरसहित १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।

यही जेठ २० गते पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि नै उनको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए।

पाल्पामा हालसम्म सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : २४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना