आज खाडीका मुलुक र मलेसियामा अलपत्र नेपालीको उद्धार गरिँदै « Khabarhub

आज खाडीका मुलुक र मलेसियामा अलपत्र नेपालीको उद्धार गरिँदै


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत कोरोना महामारीका कारण समस्यामा परेका नेपाली स्वदेश फर्कने भएका छन् ।

कोरोना महामारीका कारण उडान बन्दा हुँदा विभिन्न कारणले समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्कन लागेका हुन् ।

आज कतारको दोहाबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । नेपाली लिएर हिमालय र नेपाल एअरलाइन्स कतारबाट नेपालका लागि उडिसकेको छ भने यूएईबाट पनि आज दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् ।

दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउँदैछन् भने कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली लिएर जजिरा एअर नेपाल आउँदैछ ।

यस्तै आज नेपाली लिन चार देशमा जहाजहरु जाँदैछन् । नेपाल एअरलाइन्स साउदीको दमाम र बहराइन जाँदैछ भने हिमालय एअरलाइन्स मलेसियाको क्लालाम्पुर र कुवेत जाँदैछ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ३५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक