स्थायी कमिटी प्रतिशोध साध्ने अखडा, कोटरीले प्रधानमन्त्री हटाउन सक्दैन – पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

स्थायी कमिटी प्रतिशोध साध्ने अखडा, कोटरीले प्रधानमन्त्री हटाउन सक्दैन – पूर्वमन्त्री बाँस्कोटा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिशोध राख्ने अखडा भएको बताएका छन् ।

पार्टी फुटको संघारमा पुगिरहँदा बाँस्कोटाले ट्वीट गर्दै बाँस्कोटाले स्थायी कमिटी बैठक प्रतिशोध साध्ने अखडा भएको तथा कोठे बैठकबाट प्रधानमन्त्री हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई नाकाबन्दी नटेर्दा र चुच्चे नक्सा जारी गर्दा चारपाँच जनाले सजाय दिन खोजेको भन्दै कटाक्ष गर्दै ट्वीट गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘ पार्टी स्थायी समिति विचार,सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखडा ? अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने ? डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने,त्योपनि चारपाँचको चुम्लुङले ? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाको सजाय !’

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : २९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको