जापानको क्युशुमा भीषण वर्षापछिको बाढीले १५ को मृत्यु, ९ वेपत्ता | Khabarhub Khabarhub

जापानको क्युशुमा भीषण वर्षापछिको बाढीले १५ को मृत्यु, ९ वेपत्ता


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको दक्षिणी क्षेत्रमा रहेको आइल्याण्ड क्युशुमा भीषण वर्षासँगै आएको बाढी तथा डुबानले १५ जनाको मृत्यु भएको छ । अन्य ९ जना वेपत्ता भएका छन् ।

आइल्याण्डमा रहेको केयर होम (पाको उमेरका व्यक्तिको ख्याल गर्ने घर) लाई बाढीले क्षति गरेको हो ।

भीषण वर्षापछिको डुबानले एउटै केयर होमबाट १४ जनाको शव निकालिएको बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीले दुई लाख भन्दा बढी मानिसलाई सो क्षेत्रबाट सुरक्षित स्थानमा लैजान आदेश दिएका छन् । उद्धारका लागि १० हजार सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ४९ बजे

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको