दाँतको सुरक्षा गर्न ध्यान दिनुहोस् यी १० कुरा « Khabarhub

दाँतको सुरक्षा गर्न ध्यान दिनुहोस् यी १० कुरा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दाँत पाचन प्रकृयामा मात्र होइन मानिसको ब्यक्तित्वमा समेत महत्वपुर्ण छ ।

सफा, मिलेको दाँतले मानिसको सुन्दरतामा विकास गर्दछ । अझ शरीरलाई दाँत अनिवार्य छ । खाना चपाउनु दाँतको सबैभन्दा महत्वपुर्ण काम हो । तर दाँतको राम्रोसँग हेरचाह भएन भने यसले समस्या उत्पन्न गराउँछ ।

तसर्थ दाँतलाई जोगाउन निम्न काम गर्नु पर्दछ ।

१. दाँतको सुरक्षा गर्न सबैभन्दा पहिलो काम हो, खानाअघि र पछि नियमित ब्रस गर्ने ।
२. खाना वा खाजा खाइसकेपछि मुख कुल्ला गरेर दाँतमा अड्केको खानेकुरा निकाल्ने ।
३. दाँतमा अड्केको खानाको टुक्रा निकाल्न सकेसम्म टुथपिन वा छेस्को प्रयोग नगर्ने ।
४. दाँतलाई तलमाथि, दायाँबायाँ गरी सही तरिकाले ३ मिनेटसम्म माझ्ने ।
५. दाँत माझ्न नरम र सफा ब्रसको प्रयोग गर्ने साथै प्रयोग अघि भिजाउने ।
६. सुर्ती, गुटखा लगायतका सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
७. दाँत माझ्न सकेसम्म फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्ने ।
८. अत्यधिक मात्रामा चिसो पर्दाथको सेवन नगर्ने ।
९. चकलेट वा गुलियो पर्दाथको सेवन कम गर्ने, सेवन पछि अनिवार्य मुख कुल्ला गर्ने ।
१०. तार, ढुंगा वा कुनै पनि कडा वस्तु धातु नटोक्ने ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : २१ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले