चीन-भारत विवाद बारे अमेरिकी राष्ट्रपतिको टिप्पणी- स्थिति गम्भीर « Khabarhub

चीन-भारत विवाद बारे अमेरिकी राष्ट्रपतिको टिप्पणी- स्थिति गम्भीर


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीतको अहिलेको स्थितिलाई ‘गम्भीर’ भएको टिप्पणी गरेका छन् ।

ट्रम्पले अहिलेको परिस्थिति प्रतिकूल भएकोले आफू भारत र चीनलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

भारत र चीनको विवादको विषयमा दुवै देशहरुसँग अमेरिकाले छलफल गरिरहेको बताँदै ट्रम्पले यस विषयमा अमेरिकाले केही गर्न सके वा दुवैको मद्दत गर्ने सके आफूलाई खुसी हुने बताएका छन् ।

ट्रम्पले चीनको आलोचना गर्दै अहिलेको समयमा चीनको चर्चा रुसकोभन्दा बढी गरिनुपर्ने बताएका छन् ।

चीनले गरिरहेको काम निकै खराब भएको आरोप लगाउँदै ट्रम्पले भने ‘पूरै विश्वले बुझ्नुपर्छ कि चीनले कोरोनाभाइरसको विषयमा के गर्यो ।’

ट्रम्पले एकपटक फेरि कोरोनाभाइरसलाई चाइना भाइरस भने । ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंशा गर्दै भारतीय मूलका मतदातालाई आकर्षित गर्ने प्रयास पनि गरे । उनले भारतीयहरुले आफूलाई भोट दिने आशा पनि व्यक्त गरे ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : २९ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य