ललितपुरको भूमिसुधार कार्यालयका ५ कर्मचारीमा कोरोना, कार्यालय बन्द « Khabarhub

ललितपुरको भूमिसुधार कार्यालयका ५ कर्मचारीमा कोरोना, कार्यालय बन्द


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय पाँच दिनको लागि बन्द गरिएको छ।

कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि २३ गतेसम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए।

अग्रपंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारीर सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

No description available.

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : १६ बजे

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५