तिहारका लागि मुस्ताङका च्याङ्ग्रा ल्याइँदै « Khabarhub

तिहारका लागि मुस्ताङका च्याङ्ग्रा ल्याइँदै


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौँ ल्याउन थालिएको छ ।

तिहार पर्व नजिकिदै गर्दा बिक्रीका लागि मुस्ताङबाट पोखरा तथा काठमाडौँका लागि च्याङ्ग्रा ल्याइएको हो ।

दशैँमा च्याङ्ग्राको व्यापार राम्रो नभएपछि व्यापारीहरु तिहार लक्षित गरी च्याङ्ग्रा ल्याएको व्यापारीले बताएका छन् ।

तस्वीर : रासस

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  २ : ३३ बजे

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता