हलिउड फिल्ममा ऋतिक रोशन, निभाउँदैछन् जासुसको भूमिका « Khabarhub

हलिउड फिल्ममा ऋतिक रोशन, निभाउँदैछन् जासुसको भूमिका


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनले करोडौंको लागतमा बन्ने एक हलिउड फिल्ममा अभिनय गर्ने सम्भावना बढेर गएको छ । हलिउडको एक फिल्म कम्पनीले ऋतिकलाई फिल्म अफर गरेको भारतीय मिडियाले लेखेका छन् ।

‘सुपर ३०’ र ‘वार’ को सफलतापछि ऋतिकको चर्चा थप चुलिएको छ ।

उक्त हलिउड फिल्मका ऋतिकलाई केही दृश्यबारे बताएर ऋतिकलाई फिल्मबारे प्रस्ताव गरिएको थियो । उनले ती दृश्यको छायांकन गरेर अडिसनको टेप पठाइदिएका छन् ।

फिल्ममा ऋतिकले एक जासुसको भूमिका निभाउने चर्चा छ । यसबारेमा थप जानकारी भने दिइएको छैन । किनकि, हलिउड कम्पनीले फिल्मका बारेमा धेरै खुलाउने गरेका छैनन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ४ : ०० बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको