दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित « Khabarhub

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित भएको छ ।

दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो वानडे स्थगित गरिएको हो ।

घरेलु टिम र इंग्ल्यान्डबीचको पहिलो खेल शुक्रबार केप टाउनमा हुने तालिका रहेको थियो ।

तर, दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको हो ।

कोरोना संक्रमित खेलाडीको नाम भने गोप्य राखिएको छ । अब दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।

यसअघि इंग्ल्यान्डले टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : २१ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको