जडेजाले अष्ट्रेलियाविरूद्धको बाँकी टी-ट्वान्टी सिरिज नखेल्ने « Khabarhub

जडेजाले अष्ट्रेलियाविरूद्धको बाँकी टी-ट्वान्टी सिरिज नखेल्ने


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका अलराउण्डर रविन्द्र जडेजाले अष्ट्रेलियाविरुद्धको बाँकी टी-ट्वान्टी सिरिज खेल नखेल्ने भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा ३१ वर्षीय जडेजाले चोट बोकेका थिए । ब्याटिङ गर्ने क्रममा जडेजाले ह्यामस्ट्रिङको चोट बोकेका थिए ।

उनको टाउकोमा पनि बलले लागेको थियो । मिचेल स्टार्कको बाउन्सर बलले उनको टाउको लागेको थियो । पहिलो इनिङ्समा जडेजाले चोट बोकेपछि भारतले फिल्डिङको इनिङ्समा युजभेन्द्र चाहललाई खेलाएको थियो ।

जडेजाले सिरिजका बाँकी खेल गुमाउने भएपछि भारतले उनको स्थानमा सार्दुल ठाकुरलाई टिममा बोलाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ४० बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा