विश्वभर ४ करोड ५८ लाख संक्रमित निको « Khabarhub

विश्वभर ४ करोड ५८ लाख संक्रमित निको


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३७७ संक्रमणमुक्त भएसँगै ४ करोड ५८ लाख ८ हजार २२९ जनाले कोरोनालाई जितेका छन् ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १२ हजार १२६ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर १५ लाख २३ हजार ५६१ संक्रमितको मृत्यु भएको छ ।

२१८ मुलुकमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ५३७ जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख ८९ हजार ८३६ पुगेको छ । यसमध्ये १ लाख ६ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ६२ लाख ११ हजार ४७९ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ०१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक