चुम्बनले फैलिन सक्छ यस्तो रोग « Khabarhub

चुम्बनले फैलिन सक्छ यस्तो रोग


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै गरिएको एउटा अध्ययनअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्ने खतरा रहन्छ ।

३ हजार ६ सय पुरुषमा गरिएको अध्ययन रिपोर्ट ‘द लान्सेट जर्नल’मा प्रकाशित छ । यो योग पुरुष र महिलाको प्रजननमार्गको माध्यमले वा यौनक्रियाको समय फैलिने दावी गरिएको छ ।

यसले मुत्रमार्गको घाँटी र मलद्वारलाई समेत नराम्ररी प्रभावित पार्छ । मार्च २०१६ देखि १२ महिनाको समयमा सम्बन्ध राख्ने पुरुषमा यो अध्ययन गर्दा प्रभाव बढी देखियो । जसले आफ्नो पार्टनरलाई चुम्बनमात्रै गरे यसको परिणाम यस्तो देखियो कि ती व्यक्तिमा गोनोरियाको जोखिम बढी थियो ।

ती व्यक्तिमा यो रोगको अत्यन्त खतरा देखियो जसले चुम्बन गरेपछि यौनसम्पर्कसमेत गर्छन् । मात्र यौनसम्पर्क गर्ने व्यक्तिमा भने यो रोगको खतरा थिएन ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : १५ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार