आजको मौसम: तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु | Khabarhub Khabarhub

आजको मौसम: तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल पश्चिमी तराईका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर/परासी भू-भागमा हुस्सु लागेको छ। साथै मध्य र पूर्वी तराईका धेरैजसो भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामि २४ घण्टाको आंकलन

पश्चिम तराईः हुस्सु/कुहिरो केहि स्थानमा लागेको छ र अपरान्ह सम्म विस्तारै सुधार हुँदै जानेछ।

मध्य तराईः हुस्सु/कुहिरो धेरै स्थानमा लागेको छ र साँझ सम्म विस्तारै सुधार हुँदै जानेछ।

पूर्व तराईः हुस्सु/कुहिरो केहि स्थानमा लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ ।

*आगामी २४ घण्टा सम्म तराईका केही स्थानमा लागेको हुस्सु/कुहिरो साँझ सम्म विस्तारै हटेर जानेछ। कुहिरो लागेको स्थाहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ५८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न