मंगलबार काठमाडौंका यी स्थानमा ७ घण्टा बत्ती जाने | Khabarhub Khabarhub

मंगलबार काठमाडौंका यी स्थानमा ७ घण्टा बत्ती जाने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मंगलबार (भोलि) काठमाडौंका केही स्थानमा ७ घण्टासम्म बत्ति जाने जानकारी दिएको छ ।

चक्रपथ विस्तारका लागि रुख कटान गर्नुपर्ने हुँदा महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइनमा विहान ९ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो ।

ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा विद्युत अवरोध हुने प्राधिकरणले जनाएको हो ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जानकारी दिएका छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ४४ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र