नेकपाका नेता नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता « Khabarhub

नेकपाका नेता नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री नेपाललाई भेट्न राजदूत वेरी कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए ।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेता नेपाल र राजदूत वेरीबीच भेटवार्ता भएको जनाए ।

नेता नेपाल र राजदूत बेरीबीच आपसी हित र चासोका विषयमा छलफल भएको उनले जनाए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : २३ बजे

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष