नेकपाका नेता नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता | Khabarhub Khabarhub

नेकपाका नेता नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री नेपाललाई भेट्न राजदूत वेरी कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए ।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेता नेपाल र राजदूत वेरीबीच भेटवार्ता भएको जनाए ।

नेता नेपाल र राजदूत बेरीबीच आपसी हित र चासोका विषयमा छलफल भएको उनले जनाए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : २३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’