रहेनन् हलिउडका चर्चित अभिनेता कर्क डग्लस « Khabarhub

रहेनन् हलिउडका चर्चित अभिनेता कर्क डग्लस


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

उनले सन् १९४० को अन्त्यतिर खेलेका फिल्मले खुबै लोकप्रियता कमाएका थिए । कर्कले फिल्म निर्देशन र निर्माण समेत गरेका छन् । उनले एकसय भन्दा बढी फिल्ममा काम गरेको बताइन्छ ।

कर्क तीन पटक ओस्कारको मनोनयनमा परेका थिए । उनी च्याम्पियन नामक फिल्मबाट सन् १९४९ मा ओस्कार नोमिनेसनमा परेका थिए । उनी सन् १९५२ र १९५६ मा द ब्याड एण्ड द ब्यूटीफूल र लस्ट फर लाइफ सिनेमाबाट पनि मनोनयनमा परेका थिए ।

कर्कको निधन भएको खबर उनका छोरा माइकल डग्लसले छोराले पुष्टि गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ५ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको