बालुवाटार जग्गामा दिएको ऋण बारे राष्ट्र बैंकले बैंकहरूसँग माग्यो विवरण « Khabarhub

बालुवाटार जग्गामा दिएको ऋण बारे राष्ट्र बैंकले बैंकहरूसँग माग्यो विवरण


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासका घर तथा जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुझिएका व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग विवरण माग गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले ललिता निवासका घर जग्गामा दिइएको ऋण विवरण सम्पूर्ण बैंकहरुसँग माग गरिएको जानकारी दिए।

उनले दुई दिनभित्र विवरण आएपछि त्यस विषयमा के गर्ने भनेर निक्र्यौल गर्ने बताए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : २१ बजे

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो