फ्रान्स सरकारको ‘ओमरसिज मेडल’ ग्रहण गर्न महासेनानी गोदारलाई स्वीकृति « Khabarhub

फ्रान्स सरकारको ‘ओमरसिज मेडल’ ग्रहण गर्न महासेनानी गोदारलाई स्वीकृति


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले फ्रान्स सरकारबाट सम्मानस्वरु प्रदान गरेको ‘ओमरसिज मेडल’ ग्रहण गर्न स्वीकृति दिएको छ ।

नेपाली सेनाका महासेनानी रत्नबहादुर गोदारलाई सम्मानस्वरुप प्रदान गरिएको ‘ओमरसिज मेडल’ ग्रहण गर्न स्वीकृति दिएको हो ।

विहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले फ्रान्स सरकारले सम्मानस्वरुप दिएको सो मेडल ग्रहण गर्न स्वीकृति दिएको जानकारी दिएका हुन् ।

यसैबीच, बेलायती सेनाको ‘बिग्रेड अफ गुर्खाज’बाट अवकाशप्राप्त तीर्थबहादुर राई र हर्कबहादुर प्रधानलाई बेलायती महारानीका तर्फबाट सम्मानस्वरुप प्रदान गरिएको ‘ब्रिटिस एम्पाइर मेडल’ (बीइएमी) विभूषण ग्रहण गर्न समेत स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ४९ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल