अस्पतालको ‘बेड’बाट प्रधानमन्त्रीले भने– छिट्टै म काममा फर्कन्छु « Khabarhub

अस्पतालको ‘बेड’बाट प्रधानमन्त्रीले भने– छिट्टै म काममा फर्कन्छु


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् ।

बुधबार दोस्रोपट मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीब्र गतिमा सुधार भइरहेको र छिट्टै काममा फर्कने बताएका हुन् ।

शुक्रवार विहान प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीलाई भेट गर्न अस्पताल पुगेका थिए । अप्रेसनपछि पहिलो पटक प्रधानमन्त्रीसँग कुरा गर्न अबसर मिलेको भन्दै रिमालले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीको भेटबारे जानकारी गराएका छन् ।

उनले लेखेका छन,‘ सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो । “साथिहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ । छिट्टै म काममा फर्किन्छु ।’

मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षकृत सुधार आएको र प्रत्यारोपित मिर्गौलाले राम्रो काम गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ५० बजे

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको