तत्कालीन फोरम लोकतान्त्रिकका ११ जना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित « Khabarhub

तत्कालीन फोरम लोकतान्त्रिकका ११ जना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन फोरम लोकतान्त्रिकका ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

दुई पार्टीबीच भएको समायोजनपछि ११ जनालाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णयअनुसार देउवाले आज मनोनयन गरेका हुन् ।

कांग्रेसका अनुसार रामजनम चौधरी, मो. नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लीक, हेमराज तातेड, गोपाल दहितलाई मनोनयन गरेका हुन् ।

त्यसैगरी मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा कांग्रेसका केन्द्रीय सदस्य बनेका हुन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ३१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट