१३ औं सागमा पदक विजेता गल्फका खेलाडी सम्मानित  « Khabarhub

१३ औं सागमा पदक विजेता गल्फका खेलाडी सम्मानित 


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गल्फ संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

राजधानीमा कार्यक्रम आयोजना गरी संघले खेलाडीलाई सम्मान गरेको हो। सागमा गल्फमा नेपालले दुई स्वर्ण र दुई कास्य पदक जीतेको थियो।

पुरुष टिम इभेन्ट्समा सुवास तामाङसहितको टोलीले स्वर्ण जितेको थियो भने व्यक्तिगत विधामा पनि सुवास तामाङले स्वर्ण पदक जितेका थिए। जुन नेपाल गल्फ इतिहासमा पहिलो स्वर्ण पदक हो।

स्वर्ण जित्ने खेलाडी शुक्र बहादुर राई, निरज तामाङ, सुवास र टंक बहादुर कार्की रहेका थिए । व्यक्तिगत तर्फ सुवासले पहिलोपटक स्वर्ण जितेका हुन् ।

शुक्र बहादुर राईले व्यक्तिगत तर्फ एक कास्य पदक जितेका थिए। महिलातर्फ कास्य जित्ने टिममा कस्मिरा शाह, रविना श्रेष्ठ र सुस्मा कोइराला थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन