कोरोना कहर: अमिताभ बच्चनले १ लाख मजदुरलाई सहयोग गर्ने « Khabarhub

कोरोना कहर: अमिताभ बच्चनले १ लाख मजदुरलाई सहयोग गर्ने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका मेगास्टार अमिताभ बच्चनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध दिने बताएका हुन् ।

सोनी पिक्चर्सले यसबारेमा ट्वीट गर्दैै जानकारी दिएको छ । अमिताभले देशभरका एक लाख घरमा महिनाभरको रासन पुर्‍याउनेछन् ।

अमिताभले सोनी टिभीमा ‘कौन बनेगा करोडपछि’ रियालिटी शो को होस्ट गर्दै आएका छन् ।

यता सामाजिक सञ्जालमा भने अमिताभ बच्चन ट्रोल हुँदै आएका थिए । किनकि, अन्य कलाकारले सहयोगको हात फैलाउँदा पनि अमिताभले केही बोलेका थिएनन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ३८ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु