सलमान खान भन्छन् – हामी डरायौं « Khabarhub

सलमान खान भन्छन् – हामी डरायौं


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानले एक भिडियो सन्देश दिँदै फ्यानलाई सचेत रहन आग्रह गरेका छन् । उनले सोहिल खानका छोरा निर्वानसँगको एक भिडियो क्लिप सार्वजनिक गर्दै सबैलाई सतर्क रहन र घरमै बस्न अनुरोध गरेका छन् ।

सलमानले भिडियोमा भन्छन् – ‘हामी यहाँ आयौं र केही दिनदेखि यही अड्किएका छौं, मैले ३ हप्तादेखि बुबालाई पनि भेटेको छैन ।’

‘हामी डरायौं । बहादुरीका साथ भन्छु, हामी डरायौं ।,’ सलमान भन्छन् ।

सलमानले फिल्मको डायलग सुनाउँदै जो डरायो, ऊ मर्‍यो भन्ने संवाद यहाँ लागु नहुने बताउँदै भन्छन् – जो डरायो, ऊ बाँच्यो र अरुलाई पनि बचायो ।

उनले सबैलाई घरभित्र रहन र अरुलाई पनि घरभित्र बस्न अनुरोध गरेका छन् । उनले भिडियोमार्फत आफूहरु डराएको पनि बताउँछन् ।

हालै सलमान खानले २५ हजार फिल्म क्षेत्रका मजदुरलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

 

View this post on Instagram

 

Be Home n Be Safe @nirvankhan15

A post shared by Salman Khan (@beingsalmankhan) on

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : २८ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु