कोरोना भाइरसले साउदीमा २०० जनाको मृत्यु, खाडी मुलुकमा ७४ हजार संक्रमित « Khabarhub

कोरोना भाइरसले साउदीमा २०० जनाको मृत्यु, खाडी मुलुकमा ७४ हजार संक्रमित


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४१९ जनाको मृत्यु भएको छ भने ७४ हजार ८४४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २०० जनाको मृत्यु भएको छ । त्यहाँ ३० हजार २५१ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १४६ जनाको मृत्यु भएको छ भने १५ हजार १९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ४० जनाको मृत्यु भएको छ भने ५ हजार ८०४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १३ जनाकोम मृत्यु भएको छ भने २ हजार ७३५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा १२ जनाको मृत्यु भएको छ भने १७ हजार १४२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार ७२० जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको