लकडाउनका बेला विद्यालयबाट कम्प्युटर चोरी « Khabarhub

लकडाउनका बेला विद्यालयबाट कम्प्युटर चोरी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु– कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी लकडाउनका बेला दैलेखको एउटा विद्यालयमा चोरी भएको छ ।

, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ । दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित भैरव आधारभूत विद्यालय विद्यालयबाट ४ वटा  कम्प्युटर चोरी भएको छ ।

विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको सामानहरु चोरी भएको बताए ।

तर, प्रहरीले चोरीमा संलग्नहरुको खोजी शुरु गरिएको जनाएको छ । प्रहरी हवल्दार बसन्त श्रेष्ठले अभियुक्तको खोजी भइरहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ०२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान