च्याउ खाँदा झापामा दुईजना अस्पताल भर्ना « Khabarhub

च्याउ खाँदा झापामा दुईजना अस्पताल भर्ना


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-झापाको कन्काई नगरपालिकामा जङ्गली च्याउ खादा दुई जना बिरामी भएका छन् ।

कन्काई नगरपालिका–७ का ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जङ्गली च्याउ खाँदा बिरामी भएका हुन् ।

हिजो बेलुकाको खानासँगै जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समयदेखि नै वान्ता हुन थालेपछि उपचारको लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल भर्ना गरिएको बताइएको छ ।

हाल उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : १४ बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर