भाजपाकी नेतृबाट कर्मचारीमाथि चप्पल प्रहार « Khabarhub

भाजपाकी नेतृबाट कर्मचारीमाथि चप्पल प्रहार


२४ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको हरियाणामा भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटले एक कर्मचारीमाथि चप्पल प्रहार गरेकी छन् ।

नेतृ सोनालीले भिडियोमा पिटिरहेका व्यक्ति एक अन्न बजारका कर्मचारी भएको बताइएको छ । कृषकका समस्या लिएर बजार पुगेकी सोनालीले कर्मचारीहरुसँग विवाद भएपछि चप्पल प्रहार गरेकी हुन् ।

कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाल उक्त भिडियो ट्वीट गर्दै मनोहर लाल खट्टर सरकारमाथि कर्मचारीको अपमान गरेको आरोप लगाएका छन् ।

टिकटकबाट चर्चामा आएकी सोनाली फोगाट गत वर्ष भाजपामा सामेल भएकी थिइन् । उनी हरियाणा विधानसभा निर्वाचनमा कांग्रेसका कुलदिप बिश्नोईसँग पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : ५५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन