नेपालका ७० जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ? « Khabarhub

नेपालका ७० जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?


२४ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबारसम्म नेपालका ७० जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जाजरकोट र डोल्पा जिल्ला थपिएसँगै नेपालमा शनिबारसम्म कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७० पुगेको छ ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या  ३ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या ३ हजार २३५ पुगेको हो । हिजोसम्म कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ भने ३६५ जना सफल उपचार पछि घर फर्किएका छन् ।

कुन प्रदेशमा कति संक्रमित ? 

प्रदेश नम्बर १ का १२ जिल्लामा २ सय ४९ जना

प्रदेश नम्बर १ का ८ जिल्लामा १ हजार ७७ जना

बागमती प्रदेशका १२ जिल्लामा ९० जना

गण्डकी प्रदेशका ९ जिल्लामा ७३ जना

प्रदेश ५ का ११ जिल्लामा १ हजार ६१ जना

कर्णालीका ९ जिल्लामा ५ सय ७९

सुदुरपश्चिमका ९ जिल्लामा १ सय ६ जना

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ५ : ३१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ