‘युवा तथा खेलकुद पत्रकारिता’ पुरस्कार चार जनालाई « Khabarhub

‘युवा तथा खेलकुद पत्रकारिता’ पुरस्कार चार जनालाई


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘युवा तथा खेलकुद पत्रकारिता पुरस्कार’बाट चार जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले चार जना खेलकुद पत्रकारलाई जनही ५० हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका ध्रुव तुलाधर, अन्नपूर्ण पोस्ट दैनिकका रोशन राउत, नेपाल टेलिभिजनका प्रिया लक्ष्मी कार्की र पोखराका खेल पत्रकार केशव पाठक रहेका छन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले सोमबार उनीहरुलाई सम्मान गरेका हुन् ।

यसैगरी युवा पत्रकारितातर्फ खगेन्द्र अधिकारी, गीता चिमौरिया, गंगा खड्का, निरक न्यौपाने, रत्ना कुमारी चौधरी र सुष्मा बराइली सम्मानित भएका छन् ।

सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ४३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७