लुकाकु र एरिक्सनको गोलमा इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

लुकाकु र एरिक्सनको गोलमा इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रि-क्वाटरफाइनल खेलमा स्पेनिस क्लब गेटाफेलाई २-० गोल अन्तरले पराजित गर्दै इटालियन क्लव इन्टर अन्तिम आठमा पुगेको हो ।

इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । खेलको ३३औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए ।

७६औं मिनेटमा गेटाफेका जोर्गे मोलिनाले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि खेलको ८३औं मिनेटमा एरिक्सनले गरेको गोल नै इन्टरको जीतमा पर्याप्त रह्यो र अन्ततः खेल २-० ले जीत्यो ।

 

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ५२ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल