बाँके र बर्दियामा गरी ४२ कोरोना संक्रमित थपिए « Khabarhub

बाँके र बर्दियामा गरी ४२ कोरोना संक्रमित थपिए


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भेरी अस्पताल नेपालगंजमा गरिएको कोरोना परीक्षणमा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै विहीबार अपराह्न थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये एकजना नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यारत चिकित्सक समेत छन् ।

नयाँ थपिएका संक्रमित मध्ये बाँकेका २८ जना, बर्दियाका १३ जना, कैलालीका एकजना रहेका छन् ।

अस्पतालले जारी गरेको विज्ञप्ति

 

 

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ५५ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार