कोरोनाको जोखिम बढेसँगै बर्दियामा आइतबारबाट निषेधाज्ञा गरिने « Khabarhub

कोरोनाको जोखिम बढेसँगै बर्दियामा आइतबारबाट निषेधाज्ञा गरिने


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बर्दियामा आगामी आइतबारबाट निषेधाज्ञा लागू गरिने भएको छ ।

समुदायस्तरमा समेत कोरोना पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयले आगामी आइतबारबाट पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

विहीबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजकत्वमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी आइतबार बिहान ६ बजेदेखि  पाँच दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

बर्दियामा हालसम्म २४८ जनामा कोरोना पुष्टि भएको छ ।

बैठकका निर्णय यस्ता छन्-

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ४४ बजे

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२