हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना (विवरणसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना (विवरणसहित)


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ ।

कुल संक्रमितमध्ये ७०.७ प्रतिशत कोरोना संक्रमित निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ९३७ जना

प्रदेश २ मा ३२३४ जना

वाग्मती प्रदेश ५९१जना

गण्डकी प्रदेशमा १३६२ जना

प्रदेश ५ मा ४०९७ जना

कर्णाली प्रदेशमा १७७७ जना

सुदूरपश्चिम प्रदेशमा ३३९१ जना

नेपालमा आज (बिहीवार) थप ३६० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ८७ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : २१ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते