कुखुराको बोकेको भ्यान पल्टिदाँ सडक अवरुद्ध, जाम खुलाउन प्रहरीलाई हम्मेहम्मे « Khabarhub

कुखुराको बोकेको भ्यान पल्टिदाँ सडक अवरुद्ध, जाम खुलाउन प्रहरीलाई हम्मेहम्मे


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको जयपुरस्थित हरमाडाको सीकर सडकको ठाउँ ठाउँमा खाल्डो छ । यो खाल्डो स्थानीयको समस्याको कारक बनेको छ । जसमा कतिपय स्थानीयले दुर्घटना व्योहोर्नु परेको छ ।

गत अगष्ट २० मा परेको मुसलधारे वर्षाको कारण उक्त सडकमा पानी भरियो । पानीले सडक डुब्दा गुडिरहेका सवारी चालकले सडकमा परेको खाल्डो देखेनन् । जसका कारण कुखुरा निर्यात गर्ने एक पीकअप भ्यान पानीमा पल्टियो ।

पीकअप भ्यान पल्टिदाँ आयात गरिएको कुखुरा पानीमा बगे । पानीमा भ्यान डुब्दा आयात गर्न लागिएको करिब १ सय कुखुरा मरे ।

जसले सडक केहिबेर जाम भयो । सडक खुलाउन प्रहरीलाई हम्मेहम्मे पर्याे । अन्ततः जाम खुलाउन प्रहरीले क्रेन मगायो । पल्टेको भ्यानसहित मरेका कुखुरा हटाए र सडक सुचारु गरे ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १ : २६ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार