भेरी अस्पतालको परीक्षणमा थप ८० जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

भेरी अस्पतालको परीक्षणमा थप ८० जनामा कोरोना पुष्टि


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भेरी अस्पतालमा गरिएको परीक्षणमा ८० जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले दिउँसो ३ बजे नयाँ थपिएका संक्रमितको विवरण सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना पुष्टि भएको जानकारी गराएको हो ।

पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना परीक्षण गरिएकोमा ८० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमितहरु अघिकांश बाँके र बर्दियाका छन् । यस्तै करिव ११ जना जिल्ला प्रहरी कार्यालयका छन् । भने एकजना झापा, एकजना काठमाडौं र प्युठानका पनि छन् ।

Image may contain: text that says 'भाद्र २१,२०७७ अगइतबार भेरी अस्पताल, नेपालगज प्रयोगशालामा गत २४ घन्टामा पहिचान भएका कोरोना भाइरस संक्रमित MO581 DETECTED KOHALPURS4.BANKE M 29 BANKE 1100 दिडसो ३:१५ BASGADI-3,BARDIYA BANKE NUMBER NEPALGUNJ-12,BANKE DETECTED SAMPLE TESTED ILL =36763 ESEIN LAST HRS.= 13 =181 TOTAL हालसम्म प्राप्त नमुना सख्या हालसम्म पराक्षण सम्पन्न भएका नमुना हालसम्म सक्रमण पुष्ट भएका सख्या गत २४ घन्टामा सम्पन्न पारेक्षण सख्या गत ४ XEESTA பரார EAA नया BASGADI-S,BARDIYA ETECTED DETECTED ३६७६३ ३६७६३ १८१४ ३१३ ८०'

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ३ : ५७ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्