स्थानीयको सारथी बन्दै रिद्धि सिद्धि « Khabarhub

स्थानीयको सारथी बन्दै रिद्धि सिद्धि


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– गौरीटार आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई रिद्धि सिद्धि सिमेन्टले सहयोग गरेको छ ।

हेटौडामा आयोजित कार्यक्रमकाबीच कोरोना संक्रमणमा परेका ६२ जना संक्रमितलाई फलफूल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, संक्रमित भई आईसोलेसनमा रहदा पनि निरन्तर घर परिवारसंग समपर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानी खाने कपलगायतका सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानीय समुदायको दुख सुखको सारथी बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार हुने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ४ : १४ बजे

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई