२६ किलो अफिमसहित ५ पक्राउ « Khabarhub

२६ किलो अफिमसहित ५ पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश प्रहरीले २६ किलो लागूऔषध (अफिम)सहित पाँच जनालाई पक्राउ गरेको छ ।

जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानबाट २६ किलो अफिमसहित पाँचजनालाई प्रक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार भदौ २० गते रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-५, जलिगार्डबाट १६ केजी लागुऔषध (अफिम) तीनजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नलगाड नगरपालिका-९, जाजरकोटका ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह रहेका छन ।

त्यस्तै सोही दिन नै नलगाड नगरपालिका-२, छेप्काबाट १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको एसएसपी बास्तोलाले बताए ।

पक्राउ पर्नेमा नलगाड-३, का ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातापानी गाउँपालिका-५ का ५५ वर्षीय हरिचन्द्र डाँगी रहका छन ।

उनिहरुबाट ५१ हजार ९५० रुपौँया नगद र दुई थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ०६ बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन