भारतीय पत्रकार अर्नब गोस्वामीको मुद्दामा आज सुनुवाई « Khabarhub

भारतीय पत्रकार अर्नब गोस्वामीको मुद्दामा आज सुनुवाई


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीको मुद्दामा आज सुनुवाई हुँदैछ ।

बम्बे उच्च अदालतले आज रिपब्लिक टीभीका सम्पादकसमेत रहेका गोस्वामीको अन्तरिम जमानत याचिकामा सुनुवाइ गर्नेछ ।

उनलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको अभियोगमा बुधबार पक्राउ गरेको थियो । हाल उनी  १४ दिनको न्यायिक हिरासतमा छन् ।

बिहीबार, अर्नबका वकिल उच्च अदालत पुगेर एफआईआर खारेजको माग गरेका थिए । तर उच्च अदालतले अर्नबलाई अन्तरिम राहत दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : १० बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२