एक दिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत « Khabarhub

एक दिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एक दिवसीयमा नेपालको वरीयतामा यथावत रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको एक दिवसीय अन्तर्राष्ट्रियको नयाँ वरीयतामा नेपाल यथावत १६औं स्थानमा रहेको हो ।

नेपालले गत मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-ट्वान्टी प्रतियोगिता खेलेपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

नयाँ वरीयता अनुसार नेपालले ९ खेलबाट १ सय ६१ रेटीङ अंक पाएको छ ।

एक दिवसीय वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा अष्ट्रेलिया र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ३० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ