एक दिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत « Khabarhub

एक दिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एक दिवसीयमा नेपालको वरीयतामा यथावत रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको एक दिवसीय अन्तर्राष्ट्रियको नयाँ वरीयतामा नेपाल यथावत १६औं स्थानमा रहेको हो ।

नेपालले गत मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-ट्वान्टी प्रतियोगिता खेलेपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

नयाँ वरीयता अनुसार नेपालले ९ खेलबाट १ सय ६१ रेटीङ अंक पाएको छ ।

एक दिवसीय वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा अष्ट्रेलिया र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ३० बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम