नियमित काजु खानुका यस्ता छन् फाइदै फाइदा « Khabarhub

नियमित काजु खानुका यस्ता छन् फाइदै फाइदा


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पुर्‍याउँछ ।

शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।

काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटिन, आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।

यस्ता छन् नियमित काजु खानुका फाइदा

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ

– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।

– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।

– कोलेस्टेरोल घटाउन सहयोग पुर्‍याउँछ ।

– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।

– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।

– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।

– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।

– अनुहारको छालामा चमक ल्याउँछ ।

– कुनै साइड इफेक्ट गर्दैन ।

– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।

– हड्डी मजबुत गराउँछ ।

– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।

– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।

– तनाव घटाएर थकान हुनबाट बचाउँछ

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ । -एजेन्सीको सहयोगमा ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ३० बजे

एकसय ४० विद्यार्थीलाई विद्यालय पोसाक वितरण  

दोलखा– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका

ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले

गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट 

रुपन्देही– गृहमन्त्री ओमप्रकाश अर्यालले रूपन्देही जेन-जी नेपाल समुहका केही युवाहरूलाई