सुदूरपश्चिमका कानूनमन्त्री थापालाई उपचारका लागि काठमाडौं ल्याइयो    « Khabarhub

सुदूरपश्चिमका कानूनमन्त्री थापालाई उपचारका लागि काठमाडौं ल्याइयो   


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- स्वास्थ्यमा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

गत कातिक १५ गते उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका थापालाई आज काठमाडौं ल्याइएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई  थप उपचारका लागि आज सिम्रिक एयरमार्फत काठमाडौंँ लगिएको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ३५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब